धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

नेकपा एसको उपमहासचिवमा गरिमा शाह निर्वाचित

नेकपा एसको उपमहासचिवमा गरिमा शाह निर्वाचित

धनगढी । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको निर्वाचनमा गरिमा शाह उपमहासचिवमा निर्वाचित भएकी छन्।

रामकुमार खड्का र गरिमा शाह समान १०७ मत पाएर निर्वाचित भएका छन्। ४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो।


ट्रेन्डिङ