धनगढी पोष्ट
आइतबार, ०१ असार २०८२ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट भाषण सारिएको छ । आगामी आर्थिक वर्षका लागि आइतबार साँझ ५ बजेट बजेट भाषण हुने भनिएको प्रदेश सरकारको बजेट साँझ ७ बजेलाई सारिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमका अनुसार बजेट माथिको तयार नपुगेकाले साँझ ७ बजेका लागि सारिएको छ ।