धनगढी पोष्ट सोमबार, ०२ असार २०८२   June 16, 2025

सुदूरपश्चिम प्रदेश सरकारको बजेट भाषण सुरु

सुदूरपश्चिम प्रदेश सरकारको बजेट भाषण सुरु

धनगढी । सुदूरपश्चिम प्रदेशमा बजेट भाषण सुरु भएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषण सुरु गरेका हुन् ।