धनगढी पोष्ट आइतबार, २२ भदौ २०८२   September 7, 2025

आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम

आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आजदेखि लागू भएको छ । 

 निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर १ र डिजेल तथा मट्टितेलको प्रतिलिटर २ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो ।