धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भेटे सभापति देउवालाई

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भेटे सभापति देउवालाई

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्।

सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता गरेसँगै शनिबार बूढानीलकण्ठस्थित निवास पुगेर उनले सभापति देउवासँग भेट गरेका हुन्।

मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्मर बमले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताएका छन्।


ट्रेन्डिङ