धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

प्रदर्शनको क्रममा घाइते भएका थप दुई जनाको मृत्यु, मृतकको संख्या २१ पुग्यो

प्रदर्शनको क्रममा घाइते भएका थप दुई जनाको मृत्यु, मृतकको संख्या २१ पुग्यो

काठमाडौं । काठमाडौंको वीर अस्पताल लगिएका थप दुई जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो उपचारका लागि वीर अस्पताल पु¥याइएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको एक चिकित्सकले जनाएको छ । चिकित्सकका अनुसार अरू केही मानिस गम्भीर घाइते छन् । योसँगै मृत्यु हुनेको संख्या २१ पुगेको छ । काठमाडौंमा सोमबार मात्रै १७ जना र इटहरीमा दुई जनाको मृत्यु भएको छ ।