धनगढी पोष्ट मङ्गलबार, २४ भदौ २०८२   September 9, 2025

देउवा दम्पतीमाथि निवासमै कुटपिट

देउवा दम्पतीमाथि निवासमै कुटपिट

नेपाली कांग्रेसका सभापति  एवम पुर्व प्रधानमन्त्री एवं शेरबहादुर देउवा र उनकी पत्नी एवम परराष्ट्र मन्त्री आरजु राणा देउवा जेएनजी  आन्दोलनकारीबाट आफ्नो  निवामसै कुटिएका छन् ।

आन्दोलजको दोश्रो दिन देउवा निवासमा पुगेको आन्दोलनकारीको समुहले देउवा दम्पतीलाई कुटपिट गरेको हो  । समुहले देउवा सम्पतीलाई बाहिर निकालेको हो ।

जेएनजीका आन्दोलनकारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा देउवाको कपडामा रगत देखिएको  छ ।