धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

डोटीमा नेपाली कांग्रेसका भरत खड्का बिजयी

डोटीमा नेपाली कांग्रेसका भरत खड्का बिजयी

धनगढी ।  डोटी जिल्लामा नेपाली कांग्रेसका भरतबहदुर खड्का विजयी भएका छन् । खड्का १४ हजार ८९७ मत ल्याएर विजयी भएका हुन् ।

खड्काका निकटतम प्रतिद्धन्दी  नेकपा एमालेका दीपक धामीले १४ हजार ११० मत पाएका छन्  ।

यस्तै रास्वपाका नरेन्द्र खड्काले १३२६० मत पाएका छन् ।


ट्रेन्डिङ