धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

सुनसान धनगढी (फोटोफीचर)

सुनसान धनगढी (फोटोफीचर)

धनगढी

  बिहीबार राती देखि भएको लकडाउनलाई कडाईका साथ कार्यान्वयन गरिएपछि धनगढी बजार सुनसान बनेको छ ।    


   
शुक्रबार बिहान देखि प्रहरीले ठाउँठाउँमा सवारी चेकजाँच गरी नियम विपरित सञ्चालन भएका सवारीलाई रोकेर सम्झाउँदै पठाउने गरेको छ  भने ब्यापार, व्यवसाय बन्द गराएको छ ।

 

  बिहीबार राती देखि भएको लकडाउन भदौ १४ गते राती सम्म जारी रहने छ । 

 


ट्रेन्डिङ