समाचार
सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगरको यो लगातार दोस्रो जित हो ।
कांग्रेसभित्र देखिएको असन्तुलित अभिव्यक्ति र अनुशासनहीन प्रवृत्तिप्रति मुख्यमन्त्री शाहको कडा आपत्ति
शनिबार नेपाली कांग्रेस त्रिवेणी नगर कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले हालै एक टेलिभिजन अन्तर्वार्तामा विशेष महाधिवेशनको कुरा उठाउने व्यक्तिहरूले पार्टी सभापति शेरबहादुर देउवालाई लक्षित गरी प्रयोग गरेका अशिष्ट र अमर्यादित शब्दप्रति असन्तोष व्यक्त गर्नुभयो ।